म्याग्दीमा प्रहरीले सुरु ग¥यो घरदैलो कार्यक्रम

विकल्प न्यूज/बेनी असोज२९गते। जिल्ला प्रहरी कार्यालयले चाढपर्व लक्षितर घरदैलो कार्यक्रम सुरु गरेको छ । नजिकिँदै गरेको दशैं, तिहारमा गाउँघरमा घटन सक्ने विकृति र विसंगतिलाई न्यूनिकरण गर्न र  कोरोना भाइरस रोकथाम सम्बन्धि जनचेतामुलक कार्यक्रम लिएर प्रहरीको टोली गाउँ पुगेको हो।जिल्लामा रहेका सवै प्रहरी युनिटहरु मार्फत समुदाय साझेदारी कार्यक्रम मार्फत प्रत्येक नागरिकको घर र टोलमा पुगेर जनचेतनामुलक कार्यक्रम … Continue reading म्याग्दीमा प्रहरीले सुरु ग¥यो घरदैलो कार्यक्रम